Romantic love story

अधुरो सपना – Stranger Tezz

आफ्नो सपनालाइ पुरा गर्ने आसमा तिम्रो खुसिको हत्या गर्नु छैन जलेको यो ह्रिदय शान्त पार्न तिम्रो हासोको अचानो बनाउन छैन तेतिकै नै अल्झेको छ मेरो जिवन तिमीलाइ नै यो भूमरिमा अल्झाउन छैन तेतिकै नै दुखको सिलौटामा पिस्दैछ मन तिम्रो मुस्कानलाइ भिरबाट खसाल्नु छैन थाह छ मलाइ एकदिन अरुसङ्ग खुसि हुनेछौ तिमी तिमी सङ्गको यो छोटो […]

अधुरो सपना – Stranger Tezz Read More »